एकै फिल्मबाट स्वस्तिमा उत्कृष्ट नायिका, निश्चल उत्कृष्ट निर्देशक
काठमाडौं- ‘राष्ट्रिय चलचित्र पुरस्कार–२०८०’ मा नायक विपिन कार्की उत्कृष्ट अभिनेता र नायिका स्वस्तिमा खड्का उत्कृष्ट अभिनेतृ घोषित भएका छन् । राष्ट्रपति निवासमा बुधबार आयोजित कार्यक्रममा…