उमागौरी सहकारी ठगी प्रकरण: पुर्पक्षका लागि जेल चलान भए अध्यक्ष रौनियार
काठमाडौं । मोरङको उमागौरी सहकारी ठगी प्रकरणमा पक्राउ परेका सहकारीका अध्यक्ष शम्भु रौनियार जेल चलान भएका छन् । आइतबार जिल्ला न्यायाधीश अरुणकुमार झाको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश…