उद्योग कारागार भनिएको देशकै ‘नमुना’ जेलमा कैदीबन्दीलाई कस्तो सुविधा छ?
गृहमन्त्री रमेश लेखकले शनिवार उद्घाटनका क्रममा ‘औद्योगिक कारागार’ भनेको यो जेलमा कैदीबन्दीहरूलाई यसअघि देशभरि सञ्चालनमा ७५ वटा कारागारभन्दा भिन्न सुविधा हुने अधिकारीहरूले दाबी गरेका छन्।