इथियोपियाको पर्यटन सप्ताहमा सहभागि भएका नेपाली कलाकारलाई भव्य स्वागत
काठमाडौं– नेपाली कलाकारहरुको एक समुह अफ्रिकी मुलुक इथियोपिया पुगेको छ । इथियोपियो पर्यटकीय शहर ओरोमियामा जारी ‘ओरोमिया टुरिजम वीक’ मा सहभागिता जनाउने क्रममा आधा दर्जन नेपाली कलाकारहरु…