आफूविरुद्ध घेराबन्दी भएको प्रधानमन्त्रीको ठम्याइ, कांग्रेसले सरकारको बचाउ नगरेको गुनासो
काठमाडौं । सामान्यतः सरकारको कामको मूल्यांकन एक सय दिनमा गर्ने चलन छ । यो बीचमा सरकारलाई निर्वाध काम गर्ने मौका मिल्छ । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार गठन भएको दुई महिना नबित्दै…