आन्तरिक उडानमा जाडोयामको प्रभाव, हुस्सुका कारण दुई दर्जनभन्दा बढी उडान प्रभावित
काठमाडौं। जाडोयामको प्रभावका कारण आन्तरिकतर्फ दुई दर्जनभन्दा बढी उडान प्रभावित भएका छन्। खासगरी विराटनगर, जनकपुर, सिमरा लगायत गन्तव्यका उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय…