आज पनि घट्यो सेयर बजार , कारोबार ५ अर्ब ६२ करोडमा सीमित
काठमाडौं : नेप्से परिसूचक आज पनि दोहोरो अंकले घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन आइतबार ४५.९३ अंकले घटेको नेप्से यसदिन १२.८४ अंकले घटेर २६७६.१५ विन्दुमा अडिएको छ। नेप्से घटेसँगै कारोबार रकम पनि आइतबारको…