आज जनकपुर र लुम्बिनी तथा सुदूरपश्चिम र चितवनबीच प्रतिस्पर्धा हुँदै – नेपाल टेलिभिजन
काठमाडौं- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज आठौं दिन दुई खेल हुँदैछ । आजको पहिलो खेल लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीच खेल हुँदैछ । कीर्तिपुरस्थित टियू खेल मैदानमा बिहान ९ बजे सुरु हुनेछ ।