आज अमेरिकी डलरदेखि कतारी रियालसम्म कति रुपैयाँमा खरिद बिक्री गर्न सकिन्छ ?
काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ६२ पैसा र बिक्रीदर १३९ रुपैयाँ २२ पैसा…