आउँदै गरेका टीआरसीका अध्यक्षबारे द्वन्द्वपीडित– शक्तिकेन्द्र धाए मान्य हुने छैन
सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा पदाधिकारी सिफारिसका लागि गठन भएको सर्च कमिटीले आठ जनाको नाम सर्ट लिस्ट गरेको छ । आवेदन दिएका १ सय ५६ जनामध्येबाट १ पदबराबर ४ जनाको सर्ट लिस्ट तयार गरिएको समिति सदस्य…