अमेरिकी डलरको भाउ हालसम्मकै उच्च, कुन देशको मुद्राको भाउ कति पुग्यो ?
काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले केही हेरफेर गर्दै शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कले निर्धारण गरेको दर अनुसार आज पुनः अमेरिकी डलरको मूल्य उकालो लागेर…