अमेरिकी कदमप्रति क्यानाडा रुष्ट, प्रधानमन्त्री ट्रुडो भन्छन्- ‘भन्सार महसुलबाटै जवाफ दिन्छौं’
ओटावा। क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले शनिबार क्यानाडाले केही अमेरिकी वस्तुमा २५ प्रतिशत भन्सार महसुल लगाएर अमेरिकी भन्सार महसुलको जवाफ दिने बताएका छन्। क्यानाडा–अमेरिका…