उरूग्वेका स्ट्राइकर लुइस स्वारेजले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन्।
स्वारेजले विश्वकप छनोटअन्तर्गत शनिबार पाराग्वेविरुद्धको खेल आफ्नो देशको लागि अन्तिम खेल हुने पुष्टि गरेका छन्।…
यहाँ क्लिक गरी पुर्ण समाचार पढ्नुहोस ।