अध्यादेश संकट : गठबन्धनका दल छोडेर विपक्षीसँग वार्ता गर्दै सत्तारूढ
काठमाडौं । सरकार आफैँले जारी गरेको भूमिसम्बन्धी अध्यादेशका कारण सकसमा छ । सरकारलाई समर्थन दिएको जनता समाजवादी पार्टीदेखि सरकारमै सहभागी दल लोकतान्त्रिक समाजवादी पार्टी भूमिसम्बन्धी अध्यादेशविरुद्ध…