काठमाडौँ । दुई वर्षदेखि निजी क्षेत्र संकुचित छ । उद्योगहरू ४० प्रतिशत हाराहारी मात्रै चलेका छन् । ८६ प्रतिशत रोजगारी दिने निजी क्षेत्र संकुचित हुँदा स्वाभाविक रूपमा रोजगारीका अवसर भएनन् ।
…
फोटो श्रोत र पुर्ण समाचार